सशक्तिकरण र समानताको लागि

लैंगिक समानता हाम्रो अभियान
विभेद रहित सुन्दर समाजको निर्माण

Samanta Portal Logo - Symbol of equality and justice

के काम गर्छ

Report Incident

Share your incident through our secure platform/ सुरक्षित उजुरी

AI Help

Our AI provides immediate legal guidance / हाम्रो AI ले तुरुन्तै कानुनी मार्गदर्शन प्रदान गर्दछ ।

Get Support

Connect with Lawyer and police based on your choice/ तपाईंको रोजाइ अनुसार वकिल र प्रहरीसँग जोडिनुहोस् ।

अधिकार र संरक्षण

महिलाको अधिकार

Equal rights in property, employment, education, and protection from violence and discrimination

पुरुषको अधिकार

Equal access to support services, parental rights, and protection from harassment

LGBTQIA+ अधिकार

Right to identity, non-discrimination, and equal treatment under the law

Our Partners

People in Need Logo

People in Need

Hami Daju Bhai Logo

Hami Daju Bhai

Divya Development Resource Centre Logo

Divya Development Resource Centre

Samanta Portal Logo
नोट: उजुरीकर्ताको सम्पूर्ण विवरणहरू गोप्य राखिने छ । (Note: All complaint details will be kept confidential.)

उजुरी / Police Complaint Form — समानता पोर्टल

कृपया सत्यता साथ सबै आवश्यक विवरण भर्नुहोस्। तपाईंको जानकारी सुरक्षित राखिनेछ।

Use digits only (e.g., 98XXXXXXXX)

If you cannot recall the exact date due to trauma or distress, you can check this option.

If you have evidence, attach here (photo, short video, voice note).
Need urgent help? Call 100

Know Your Rights

महिलाको अधिकार (Women's Rights)

महिलाले बाबुआमाको सम्पत्ति, पति/साझेदारको सम्पत्ति, तथा विवाहपछिको संयुक्त सम्पत्तिमा बराबर अधिकार पाउने सुनिश्चितता हो। यसअन्तर्गत महिलाले आफ्नै नाममा जग्गा–घर राख्न, खरिद–बिक्री गर्न, तथा कानुनी रूपमा आफ्नो हिस्सा दाबी गर्न पूर्ण स्वतन्त्रता हुन्छ।

महिलाहरूले कार्यस्थलमा समान अवसर, समान तलब, सुरक्षित वातावरण, र यौन दुव्र्यवहारविरुद्ध कानुनी सुरक्षा पाउने अधिकार हो। गर्भावस्थादेखि मातृत्वसम्मको अवकाश, करियर विकास, र भेदभावविरुद्ध संरक्षण पनि कार्यस्थल अधिकारमा पर्छ।

शारीरिक, मानसिक, सामाजिक, आर्थिक वा डिजिटल कुनै पनि प्रकारको हिंसा वा दुर्व्यवहारबाट महिलालाई जोगाउने कानुनी तथा सामाजिक अधिकार हो। घरेलु हिंसा, बालविवाह, जबरजस्ती, मानव बेचबिखन, अनलाइन उत्पीडन लगायतका कुराबाट सुरक्षित रहन राज्य र समाज दुवै जिम्मेवार हुन्छन्।

पुरुषको अधिकार (Men's Rights)

पुरुषहरूले आफ्ना छोराछोरीको हेरचाह, संरक्षण, निर्णय तथा कानुनी अभिभावकत्वमा समान अधिकार पाउने व्यवस्था हो। सम्बन्धविच्छेद वा विग्रह भए पनि बुवा–सन्तान सम्बन्ध सुरक्षित रहोस् भन्ने उद्देश्यले पालकत्वमा न्यायपूर्ण अवसर आवश्यक हुन्छ।

कुनै पनि आधारविहीन वा झूटा आरोप (जस्तै हिंसा, दुव्र्यवहार, आर्थिक शोषण आदि) बाट पुरुषलाई कानुनी रूपमा बचाउने अधिकार हो। प्रमाणको आधारमा न्यायिक छानबिन हुने, प्रतिवादीलाई आफ्नो पक्ष राख्ने मौका दिने र झूटा उजुरीमा उचित कार्यवाही गर्ने व्यवस्था यसअन्तर्गत पर्छ।

LGBTQIA+ अधिकार

LGBTQIA+ अधिकार

Right to identity, non-discrimination, and equal treatment under the law. Access comprehensive information on legal rights, mental health support, and assistance organizations.

Harassment Laws & Penalties

यौन दुव्र्यवहार सम्बन्धी कानुनी व्यवस्था (दीवानी संहिता दफा 219)

  • १) कैद सजाय (Imprisonment) यौन दुव्र्यवहार प्रमाणित भएमा २ वर्षसम्म कैद सजाय हुनसक्छ। यसले कार्यस्थल, सार्वजनिक स्थान, अनलाइन प्लेटफर्म वा कुनै पनि वातावरणमा गरिने यौनगत दुव्र्यवहारलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ।
  • २) जरिवाना (Fine) दोषी ठहरिएको व्यक्तिलाई अधिकतम रु. ५०,००० सम्म जरिवाना तिर्नुपर्ने हुन्छ। यसले अपराध रोकथाममा आर्थिक जिम्मेवारी पनि जोडेर पीडितलाई न्याय उपलब्ध गराउने लक्ष्य राख्छ।
  • ३) कार्यस्थलमा परेको असर (Workplace Harassment Consequences) यदि दुव्र्यवहार कार्यालय/कार्यस्थलमा भएको हो भने—
    🔹 नोकरीबाट निलम्बन,
    🔹 बरखास्त,
    🔹 अन्य प्रशासनिक कारबाही
    जस्ता थप सजायहरू लाग्न सक्छन्। यसले कार्यस्थलमा सुरक्षित, सम्मानजनक, र समान वातावरण सुनिश्चित गर्छ।
  • ४) पीडितको गोपनीयता (Victim Confidentiality) पीडितको नाम, पहिचान वा विवरण सार्वजनिक गर्न आधिकारिक अनुमति बिना पाइँदैन। यसले पीडितलाई मानसिक सुरक्षाको अनुभूति गराउँछ।
  • ५) उजुरी दर्ता प्रक्रिया (Filing Procedure) पीडितले—
    🔹 नजिकको प्रहरी कार्यालय,
    🔹 अदालत, वा
    🔹 महिला हिंसा सेल
    मार्फत प्रत्यक्ष उजुरी दिन सक्छन्। प्रहरीले उजुरी दर्ता नगरे कानुन अनुसार कारबाही हुनसक्छ।

घरेलु हिंसा सम्बन्धी कानुन (घरेलु हिंसा (कसूर तथा सजाय) ऐन, २०६६)

  • १) सुरक्षा आदेश (Protection Order within 24 hours) यदि पीडित तत्काल जोखिममा छ भने अदालतले २४ घण्टाभित्र सुरक्षा आदेश जारी गर्न सक्छ। यसले पीडितलाई हिंसा गर्ने व्यक्तिबाट टाढा रहने कानुनी सुरक्षा प्रदान गर्छ— जस्तै,
    🔹 घरबाट टाढा राख्ने आदेश
    🔹 सम्पर्क निषेध आदेश
    🔹 नजिक नजान चेतावनी
  • २) कैद सजाय (Imprisonment) घरेलु हिंसामा दोषी ठहरिए अनुसार—
    🔹 ३ महिना देखि ३ वर्षसम्म कैद सजाय हुन सक्छ।
    हिंसा गम्भीर भए थप सजाय पनि हुनसक्छ।
  • ३) क्षतिपूर्ति (Compensation) अदालतले पीडितलाई—
    🔹 मानसिक दुःख,
    🔹 शारीरिक चोट–पटक,
    🔹 आर्थिक क्षति
    इत्यादिका आधारमा क्षतिपूर्ति प्रदान गर्न आदेश दिन सक्छ।
  • ४) मनोवैज्ञानिक तथा स्वास्थ्य सेवा (Counseling & Medical Support) कानुनअनुसार पीडितलाई—
    🔹 निःशुल्क उपचार,
    🔹 मनो–परामर्श,
    🔹 सुरक्षित आवास
    जस्ता सुविधा उपलब्ध गराउन सकिन्छ।
    ५) प्रहरीको कर्तव्य (Police Duty)
    प्रहरीले उजुरी परेपछि—
    🔹 तुरुन्तै मुद्दा दर्ता गर्ने,
    🔹 पीडितलाई सुरक्षित स्थानमा लैजान सहयोग गर्ने,
    🔹 चिकित्सा रिपोर्टमा सहयोग गर्ने
    जस्ता कानुनी दायित्व पूरा गर्नै पर्छ।
    ६) मेलमिलाप (Reconciliation)
    घरेलु हिंसा मुद्दामा मेलमिलाप गर्न सकिए पनि—
    🔸 पीडितको स्वेच्छा अनिवार्य
    🔸 अदालत वा स्थानीय तहको निगरानी आवश्यक
    कानुनले जबरजस्ती मेलमिलाप गर्न दिन्न।

NGO Dashboard

Active Cases

Case #SC2024-0045

Workplace Harassment

New Medium Risk

2 hours ago

Female employee reporting verbal harassment by supervisor at workplace in Kathmandu...

Case #SC2024-0043

Domestic Violence

Pending Medium Risk

1 day ago

Anonymous report of ongoing domestic violence in Madhesh province...

Case #SC2024-0041

Discrimination

Resolved Low Risk

3 days ago

LGBTQIA+ individual facing discrimination in housing application...

Police Dashboard - High Priority Cases

Escalated Cases

Case ID Type Location Risk Status Action
#SC2024-0046 Physical Assault Janakpur High Risk Immediate Response Needed
#SC2024-0044 Stalking Pokhara High Risk In Review

Incident Hotspots Map


Interactive map showing high-risk areas

About Samanta Portal

Our Mission

Samanta Portal is dedicated to creating a safer, more equitable Nepal by providing accessible platforms for reporting harassment, understanding legal rights, and connecting victims with immediate support. We believe everyone deserves to live free from discrimination and violence.

Our Vision

A Nepal where gender equality is not just a goal but a lived reality, where every individual can exercise their rights without fear, and where technology empowers communities to stand against injustice.

Problems We Address

Underreporting

Many victims don't report due to fear, stigma, or lack of access

Lack of Awareness

Limited knowledge about legal rights and protections

Delayed Response

Slow response times can escalate dangerous situations

Fragmented Support

Disconnected services make it hard to get comprehensive help

Our Team

Aayush Kumar Raut

Aayush Kumar Raut

Web Developer

Prince Kumar Raut

Prince Kumar Raut

Frontend & Backend
Developer

Ashok Kumar Mahato

Ashok Kumar Mahato

Frontend Developer

Neha Kumari Pandey

Neha Kumari Pandey

System & Frontend
Designer

Contact Us

Send Us a Message

Emergency Numbers

National Women Commission: 1145

Nepal Police: 100

Women Helpline: 1098

Child Helpline: 1098

Office Location

Kathmandu, Nepal

Email: info@samantaportal.org